Monday, June 21, 2010

श्याम कुमार जि सी मुस्कान


सर्षादको भेल भए जिबन
हरेक खेतका गरा गरामा
प्रतेक बालिका जरा जरामा
आफ्नो सक्ति पर्दर्शन गर्दै
खहरे खोलाहुँदै सागरमा पुग्थेँ होला !

पन्छी भएको भए जिवन
बसन्तको बहार सँग बयली खेल्दै
रानी बनको बिचमा बसी
प्रकृतिलाई नियाल्दै रमाउथेँ होला !हावा भएको भए यो जिवन
सबैलाई स्पर्स गर्दै गन्तब्य बिहिन यात्रामा
हिमाल पहाड तराइ गर्दै
सबैका खबर बटुल्थे होला !

नेता भएको भए जिवन
असान्तिको जग उखेल्दै
शान्तिको दियो सल्काएर
देशलाई बिनास बाट बचाउथेँ होला !
तर आज यो जिवन,
गन्तब्य बिहिन यात्रा भएको छ |
आफै पुग्ने मुलबाटो नपाई
दोबाटोमै हराई रहेछ |...
रचनाकार :श्याम कुमार क्षत्री(मुस्कान)

श्याम कुमार जि सी मुस्कान


श्याम मुस्कान जि सी आँखाबाट सधै बग्ने, आँसुकै रीत भएँ म त ।। आज फेरी नचाहेरै, दुःखकॊ मीत भएँ म त ।।चॊटहरू कत्ती सहुँ, सहन शक्ती सिद्दिसक्यॊ सुरताल नमीलेकॊ, बिरही गीत भएँ म त ।।मरूभुमी भएकॊ छ, जीबन लक्ष्य केहि छैन खडेरीमा थॊपाथॊपा, बर्षीने शीत भएँ म त ।।चॊखॊमाया गाँसु भन्दा, बिछॊड मात्रै भइरह्यॊ अचानॊ र खुकुरीकॊ, दर्दर प्री...त भएँ म त ।।श्यामनेत्र अश्रुपुर्ण, घाइते भाछ मनस्थीती बुझीन नि मैले यहाँ, खै कस्कॊ हीत भएँ म त ।।

श्याम कुमार जि सी मुस्कान


सर्षादको भेल भए जिबन
हरेक खेतका गरा गरामा
प्रतेक बालिका जरा जरामा
आफ्नो सक्ति पर्दर्शन गर्दै
खहरे खोलाहुँदै सागरमा पुग्थेँ होला !

पन्छी भएको भए जिवन
बसन्तको बहार सँग बयली खेल्दै
रानी बनको बिचमा बसी
प्रकृतिलाई नियाल्दै रमाउथेँ होला !हावा भएको भए यो जिवन
सबैलाई स्पर्स गर्दै गन्तब्य बिहिन यात्रामा
हिमाल पहाड तराइ गर्दै
सबैका खबर बटुल्थे होला !

नेता भएको भए जिवन
असान्तिको जग उखेल्दै
शान्तिको दियो सल्काएर
देशलाई बिनास बाट बचाउथेँ होला !
तर आज यो जिवन,
गन्तब्य बिहिन यात्रा भएको छ |
आफै पुग्ने मुलबाटो नपाई
दोबाटोमै हराई रहेछ |...
रचनाकार :श्याम कुमार क्षत्री(मुस्कान)